
प्रोपर्टी प्रकार
House
क्षेत्रफल
6 Aana
कोठाहरू
7 कोठा
बाथरुम
6
पार्किङ
3 Cars
शिवपुरी फेदी नजिक प्राकृतिक वातावरणमा ६ आना जग्गामा बनेको लक्जरी घर। ठूलो बगैंचा, सोलार र ३ वटा कार पार्किङ सुविधा।
घरधनीको गोपनीयताका लागि अनुमानित स्थान देखाइएको छ। वास्तविक ठेगाना अनलाइनहोम प्रमाणीकरणपछि मात्र उपलब्ध गराइन्छ।

प्रमाणित घरजग्गा समन्वय डेस्क · कलंकी