हाम्रो वेबसाइट नेपालमा घरजग्गा किनबेच, कोठा फ्ल्याट, कमर्सियल र कृषियोग्य जमीनहरु भाडामा दिने तथा लिने सम्बन्धी सेवा प्रदान गर्ने डिजिटल प्लेटफर्म हो। तपाईंले हामीमार्फत घरजग्गा, फ्ल्याट, र व्यावसायिक स्थानहरू खोज्न सक्नुहुन्छ।
तपाईंले हाम्रो वेबसाइटमा गएर 'कोठा र फ्ल्याट खोजी' खण्डमा गएर तपाईंको बजेट र चाहनाअनुसार कोठा वा फ्ल्याटको विकल्प खोज्न सक्नुहुन्छ। थप जानकारीको लागि हामीलाई सिधै फोन वा इमेल पनि गर्न सक्नुहुन्छ।
तपाईंले हामीलाई फोन गरेर वा इमेलमार्फत तपाईंको घर खरीद वा बिक्रीको योजना बारेमा जानकारी गराउन सक्नुहुन्छ। हामी तपाईंको बजेट अनुसारको घर फेला पार्न सहयोग गर्नेछौं।
हो, हामी पसल तथा व्यावसायिक स्थानहरूको खरीद, बिक्री, र भाडा सम्बन्धी सेवा पनि प्रदान गर्छौं। तपाईंको आवश्यकताअनुसार हामीसँग विभिन्न विकल्पहरू छन्।
तपाईंले हामीलाई सम्पर्क गरेर आफ्नो कृषि वा व्यावसायिक जमिनको भाडा वा बिक्री सम्बन्धी जानकारी दिन सक्नुहुन्छ। हामी तपाईंलाई उपयुक्त ग्राहक फेला पार्न सहयोग गर्नेछौं।
तपाईंले हामीलाई फोन नम्बर +977 9851-331644 मा सम्पर्क गर्न सक्नुहुन्छ, वा हाम्रो इमेल nepalhomeland100@gmail.com मार्फत सन्देश पठाउन सक्नुहुन्छ।
हो हामीले आइटी तथा रियल स्टेट सम्बन्धमा ट्रेनिंग , इन्टरनसीप र जागीरको पनि ब्यबस्था गर्छौं,हामीसंग दुई खाले पोजिसनहरु छन् , एउटा आइटी सम्बन्धित र अर्को non IT सम्बन्धित , non IT को लागि सबैले Apply गर्न सक्नुहुनेछ, IT सम्बन्धित पोजिसनहरुको लागि आइटीको सर्टिफिकेट भन्दा पनि हामी तपाइको Practical Knowledge र तपाइको रुचि बारेमा focus गर्छौं । एक पटक हामीलाई फोन गरेर यो बारेमा बुझ्न सक्नुहुनेछ,पूरा जानकारीको लागि तपाईंले हामीलाई फोन नम्बर +977 9851-331644 मा सम्पर्क गर्न सक्नुहुन्छ, वा हाम्रो इमेल nepalhomeland100@gmail.com मार्फत सन्देश पठाउन सक्नुहुनेछ ।
थप प्रश्नहरू भएमा
यदि तपाईंको प्रश्नको उत्तर यहाँ पाउनुभएन भने हामीलाई सिधै सम्पर्क गर्नुहोस्